arrow

सुन तस्करीमा उच्च नेतृत्व नै संलग्न –एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
kp-sharma-oli-2080-04-28a.jpg
एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ । 

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार र सुन तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाएका हुन् ।

साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । 

संसदमा प्रतिपक्षी सांसदहरूलाई आफ्नो कुरा राख्न सत्तारुढ सांसदहरू उठेर अवरोध गरेको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ