arrow

बझाङको खिराताडीमा भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
earthquake2.jpg

काठमाडौँ । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत साउन ३ गते विहान ९ बजेर  ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ