arrow

यस्तो बन्ने भो इलामको स्थानीय संरचना, कुन कुन जोडिने (सूची सहित)

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
Ilam-hamrakura-new.jpeg
काठमाडौ ।  स्थानीय तह पुनसंरचना आयोगले  आफ्नो 'कार्यविधी तथा कार्यशर्त ' परिमार्जन गरेसँगै प्रत्येक जिल्लामा स्थानीय तहको संख्या बढ्ने छ । इलाममा पनि अव ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका हुने मार्ग चित्रको सम्भावित खाका जिबिसले सार्वजनिक गरेको छ ।
 
५६५ स्थानीय तह बनाउने गरी काम गरिरहेको आयोगले अव भने गाउँपालिका र नगरपालिकको न्युनतम र अधिकतम संख्या लिल्ला पिछ्छे निर्धारण गरेको छ । अब मुलुभर कम्तीमा ५०७ देखि बढिमा ७४४ स्थानीय तह बनाउने गरी खाका सार्वजनिक भएको छ ।
 
लामो छलफलपछि इलाममा १० वटा स्थानीय तह बनाउने दलहरुको सहमति भएको थियो । स्थानीय तह पुनःसंरचना आयोगले दिएको सङ्ख्याभन्दा दुई वटा स्थानीय तह थप गर्ने गरी सहमति भएको थियो र सोही अनुरुप खाका केन्द्रमा पठाइएको थियो । खाका अनुसार देउमाई, माई, इमाम, र सूर्योदय नगरपालिका सहित ६ वटा गाँउ पालिका बन्नेछन् ।
 
सोही खाकालाई आयोगले अन्तिम रुप दिएको हो । अव भन्ने इलामको खाका यस्तो बन्नेछ ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ