arrow

एसको केन्द्रीय कमिटी बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
ncp-united-2080-05-05.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

हिजोसम्म पोलिटब्युरो समितिको बैठकमा ब्यस्त रहेको नेकपा एसको आजबाट केन्द्रीय समिति बैठक सुरु भएको हो ।

केन्द्रीय समितिको छैटौँ बैठकमा महासचिव घनश्याम भुषालले आफ्नो धारणा राखेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ