arrow

अमेरिकाको क्यालिफोर्नियामा बस दुर्घटना, १३ को मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । भयानक दुर्घटनामा ३० बढी घाइते भएका छन् । 
 
दक्षिणी क्यालिफोर्नियामा बस सीधै गएर लरीमा गएर ठोक्किएको थियो । सो बसमा लेटिन अमेरिकीहरु रहेका थिए । 
 
An investigator documents the scene of a mass casualty bus crash on the westbound Interstate 10 freeway near Palm Springs (23 October 2016)
 
सो बसमा दुर्घटना भएकाहरुलाई उद्धार गर्न समेत निकै कठिन भएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ । 
 
Workers and law enforcement personnel inspect a truck that was in collision with a tour bus on Interstate 10 near Palm Springs (23 October 2016)
घाइतेमध्ये पाँच जनाको अवस्था अत्यन्त गम्भीर भएकोसमेत अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ