arrow

भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न एकजुट हुन गगनको अपील 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
gagan-thapa-2080-04-02.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलिभगत तोड्न जरुरी भएको बताएका छन् । 

सामाजिक संजालमार्फत उनले यस्ता किसिमका मिलिभगत तोड्न विपक्षमा रहेका सबै एकजुट हुनुपर्ने आजको आवश्यकता भएकोसमेत बताएका छन् । 

त्यसका लागि तीन मन्त्र अपनाउनु पर्नेमा पनि उनले जोड दिएका छन् । 

यस्तो आग्रह गरेका छन् महामन्त्री थापाले–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ