arrow

‘संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलन’

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
Rajendra-Mahato.jpg.jpeg
गौशाला। सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले छठ पर्वसम्म संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । 
 
महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता महतोले प्रधानमन्त्री संविधान संशोधनप्रति गम्भीर नभए अब मधेसवादी दलसँग सरकार बनाउने बेलामा गरेको सहमति समेत टुटेर जाने तथा मधेसवादी दलले आफ्नो समर्थन फिर्ता लिने बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ