arrow

च्याउले लियो दाजुबहिनीको ज्यान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
mushroom.jpg.jpeg
तस्बिर – फाइल ।

बझाङ । बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु भएको छ । जंगली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराकी ७ वर्षीया एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायतको मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

पाँच जनाको कठायत परिवारमा च्याउ खाएकी मृतकका आमाको भने उपचार भइरहेका छन् । एक छोरी र बुबा घरमा नभएका कारण उनीहरु जोगिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ