arrow

गैरजिम्मेवार र उश्रृंखल बोली

सिंहदरबारमा आगो लगाउने बालेनको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १६ शनिबार
balen-saha.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । उनले महानगरको कुनै पनि गाडी सरकारले रोक्यो भने सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन् । 

उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई ‘चोर सरकार’ समेत भनेका छन् । 

सामाजिक संजालमा शनिबार राति लेख्दै उनले गैरजिम्मेवार र पदीय सीमा नाघेर अक्षम्य भाषाको प्रयोग गरेका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ