arrow

९ वर्षमा बनेको यो सिँचाई परियोजना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
china-pariyojana.jpg

काठमाडौं । ९ वर्षमा डेटेङ्ग ग्रोगे वाटर कन्सरभेन्सी परियोजना गत शनिवार निर्माण सम्पन्न भएको छ । परियोजना सन् २०१४ मा शुरु भएको थियो । 

परियोजनाले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ६६ हजार हेक्टर भन्दा बढी खेतीयोग्य जमिनमा पानी उपलब्ध गराउने छ । 

गुइपिङ शहरको पर्ल नदी बेसिनमा यो परियोजना अवस्थित छ । यो परियोजना बाढी नियन्त्रण, ढुवानी सुविधा, बिजुली उत्पादन र सिँचाई प्रदान गर्न देशको एक महत्त्वपूर्ण साबित हुने बताइएको छ ।

८ अर्ब युआन (करिब १ अर्ब १ करोड अमेरिकी डलर) को कुल लगानीमा सिँचाई परियोजना सम्पन्न भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ