arrow

निकालियो राधाकृष्ण रथयात्रा [फोटोफिचर]

logo
युवराज रेग्मी,  
प्रकाशित २०८० भदौ २१ बिहिबार
krishna-rath-yatra-jhapa (7).jpg

झापा ।  झापाको  गौरादह , गौरीगन्ज, दमक, बिर्तामोड, भद्रपुर र शरणामतिमा राधाकृष्ण रथयात्रा निकालिएको छ । 

 भगवान् श्रीकृष्ण जन्माष्टमीको उल्लास मनाउन कृष्ण राधाकृष्ण रथयात्रा निकालिने परम्परा अनुरुप पछिल्ला वर्षहरुमा पूर्वी तराईका धेरै स्थानहरुमा राधाकृष्ण रथयात्रा निकालिने क्रम बढ्दै गएको छ ।

राधाकृष्ण रथयात्रा पश्चात गौरादहमा हिलेजात्रा मनाइँदैछ । हिलेजात्राको साथमा विभिन्न रोमान्चक खेलहरु आयोजना गरिएको राधाकृष्ण रथयात्रा आयोजक समितिले जनाएको छ ।

krishna-rath-yatra-jhapa (8).jpg
krishna-rath-yatra-jhapa (9).jpg
krishna-rath-yatra-jhapa (1).jpg
krishna-rath-yatra-jhapa (2).jpg
krishna-rath-yatra-jhapa (3).jpg
krishna-rath-yatra-jhapa (4).jpg
krishna-rath-yatra-jhapa (5).jpg
krishna-rath-yatra-jhapa (6).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ