arrow

यी प्रदेशमा भारी वर्षा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
weather-evergreen-rain.jpg

काठमाडौं । आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हाल गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जन चट्याङ हल्का देखि मध्यम वर्षा भइरहेको छ।  

आज देशभर कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ। 

 राती कोशी र मधेस प्रदेशको एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ