arrow

तीन प्रदेशमा वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
weather-evergreen-rain.jpg

काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

आज कोसी, बागमती र गण्डकी प्रदेश र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

राती कोसी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ