arrow

यौन शोषणबाट भागेकी महिलालाई युरोपकै ठूलो पुरस्कार

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
awarded-irani.jpeg
काठमाडौं । यौन शोषणबाट भागेकी एक महिलालाई युरोपकै ठूलो मानवअधिकार सखारोव पुरस्कार दिइएको छ । 
 
इस्लामिक स्टेट आइएसको यौन दासताबाट भागेर आएका इराकका दुई महिलालाई सो पुरस्कार दिइएको हो । 
 
सन् २०१४ मा यौन दासी बन्नलाई अपहरण गरिएका दुई महिलाहरु नादिया मुराद बसी र लामिया अजी बसर उनलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो । 
 
दुवै जना सन् २०१४ मा हजारौं यजिदी महिला अपहरण हुँदा उनीहरु पनि सामेल थिए । 
 
उनीहरु अपहरणबाट भागेर आई निरन्तर यदिजी समुदायका लागि अभियान चलाइरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ