arrow

आज इन्द्रजात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
indra-jatra.jpg

काठमाडौं । आज इन्द्रजात्रा । काठमाडौं उपत्यका सहितका केही स्थानमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ । 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ