arrow

देशका पहाडी भूभागमा वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
climate.jpg

काठमाडौं । आज देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ । 

हाल देशको पहाडी भू-भागमा बाहेक अन्य स्थानमा सामान्यतया मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज  देशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । 

कोशी र मधेस प्रदेशसहित देशका पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ