arrow

आजबाट सोह्र श्राद्ध (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १३ शनिबार
sixteen-shraddhas-2080.jpg

काठमाडौँ। आज (शनिवार) देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ। चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो। सोह्र श्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आस गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ।

सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ। आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने जानकारहरूको भनाइ छ।

आजबाट नै राजधानीको पशुपतिनाथ क्षेत्रमा श्राद्ध गर्नेहरूको भीड लागेको छ।

sixteen-shraddhas-2080 (1).jpg
sixteen-shraddhas-2080 (2).jpg
sixteen-shraddhas-2080 (3).jpg
sixteen-shraddhas-2080 (4).jpg
sixteen-shraddhas-2080 (5).jpg
sixteen-shraddhas-2080 (6).jpg
sixteen-shraddhas-2080 (7).jpg
sixteen-shraddhas-2080 (8).jpg
sixteen-shraddhas-2080 (9).jpg
sixteen-shraddhas-2080 (10).jpg
sixteen-shraddhas-2080 (11).jpg
sixteen-shraddhas-2080 (12).jpg
sixteen-shraddhas-2080 (13).jpg
sixteen-shraddhas-2080 (14).jpg
sixteen-shraddhas-2080 (15).jpg
sixteen-shraddhas-2080 (16).jpg
sixteen-shraddhas-2080 (17).jpg
sixteen-shraddhas-2080 (18).jpg
sixteen-shraddhas-2080 (19).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ