arrow

दूधलाल हत्यामा संलग्न दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
dudhlal-hatya.jpg

काभ्रे । दूधलाल थिङको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । 

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार हत्यामा संलग्न चाँगुनारायण -८, भक्तपुरका २१ वर्षीय समीर राय र बनेपा-१, काभ्रेका २२ वर्षीय ईश्वर बिक रहेका छन् ।

सिन्धुलीको मरिण गाउँपालिका वडा नं ५ घर भएका ५५ वर्षीय दुद्ध लाल घिसिङ काभ्रेको बनेपा नगरपालिका-१ कलमसी बस्दै आएका थिए । 

उनको हिजो काभ्रेको कलमसीस्थित प्लटिङ गरेको जग्गामा शव फेला परेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ