arrow

विश्वकप फुटबल आयोजना गर्न साउदीलाई नेपालको समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
anfa-logo-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालले सन् २०३४ मा हुने फिफा विश्वकप आयोजना गर्न साउदी अरेबियाले गरेको प्रस्तावप्रति समर्थन जनाएको छ । २०३४ को विश्वकप आयोजना गर्न साउदीले गरेको प्रस्तावप्रति अखिल नेपाल फुटबल संघ (एन्फा) ले समर्थन जनाएको हो । 

एन्फाले विज्ञप्ति जारी गरेर साउदीको उक्त प्रस्तावप्रति पूर्ण समर्थनको प्रतिबद्धता व्यक्त गरेको हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ