arrow

ओली वास्तविक एमाले नभएको प्रचण्डको तर्क 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
prachanda-2080-06-29d.jpg

धनगढी । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली वास्तविक एमाले नभएको बताएका छन् ।

समाजवादी मोर्चाले आज धनगढीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले ओली वास्तविक एमाले नभएको टिप्पणी गरे ।

‘अहिले एमालेको नेतृत्व जसले गरेको उहाँ रियल एमाले होइन, उहाँ संघीयतावादी, गणतन्त्रवादी होइन’, प्रचण्डले आरोप लगाए ।

सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको प्रचण्डको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ