arrow

चीनमा कोइलाखानीमा विस्फोट, पन्ध्रको मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक १६ मंगलबार
mine-disaster.jpeg
चाङगोइङ (चीन), १५ कात्तिक । दक्षिणपश्चिम चीनको चिङक्वीन नगरपालिकामा भएको कोइलाखानी विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।
 
नीजि एक जिङसाङगाओ कोइलाखानीमा सोमबार बिहान ११ः३० बजे भएको विस्फोटपछि १८ जना कोइला खानीभित्र थुनिएका बताइएको छ । घटनामा दुई मजदुर बाँच्न सफल भएका प्रशासनले जानकारी गराएको छ ।
 
घटनापछि प्रशासनले करिब २०० उद्धाकर्मीलाई घटनास्थलमा पठाएको छ । उक्त कोइलाखानीबाट वार्षिक ६० हजार टन कोइला उत्पादन गरिने गरेको थियो । रासस÷सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ