arrow

आगलागीले सात घर ध्वस्त

logo
प्रकाशित २०७३ कार्तिक १६ मंगलबार
Sankhuwasabha-hamrakura-new.jpeg

सङ्खुवासभा । सङ्खुवासभा माविनगरपालिका–४ मूलखर्क बजारमा  राती विद्युत चुहावट भई आगलागी हुँदा सात घर जलेर ध्वस्त भएका छन् ।

आगलागी मध्यरातिको समयमा भएको हुँदा घरहरू पूर्णरूपमा क्षति भएको हो । घरबिहीन हुनेहरूमा नरेन्द्र गुरुङ, भूवन जिमी, मोहनमणि दाहाल, गोपाल जिमी, सुरेश जिमी, बलबहाुदर जिमी, र रामबहादुर जिमीको घर जलेको हो ।

आगलागीबाट मानवीय क्षति नभएको र भौतिक क्षतिको पूर्ण विवरण  यकिन भइनसकेको स्थानीय वासिन्दाले बताएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ