arrow

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेका क्याप्टेन सेढाईँको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
manang-air-helicopter1.jpg

काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेका क्याप्टेन प्रकाश सेढाइँको निधन भएको छ ।

सेढाइँको मुम्बईस्थितनेसनल बर्न सेन्टर उपचारको क्रममा निधन भएको हो ।

 रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९एन–एएनजे कलसाइन भएको हेलिकप्टर गत शनिबार दुर्घटनामा परेको थियो । 

पाइटल सेढाईलाई फिस्टेलको हेलिकप्टरबाट काठमाडौँ ह्याम्स अस्पताल ल्याइएको थियो । 

त्यसपछि थप उपचारका लागि भारतको नेसनल बर्न सेन्टर पुर्‍याइएको थियो । 

उनको पचारको क्रममा उनको निधन भएको नागरिक तथा उड्‍डयन प्राधिकरणले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ