arrow

चटारो धान स्याहार्ने [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
paddy-dhan-2080-07-09 (18).jpg

पाल्पा । धान पाकेर पहेँलपुर बनेको पाल्पा माडीमा यतिबेला धान स्याहार्ने चटारो छ । दशैँको पूर्णिमा पनि नसकिँदै किसान धान स्याहार्न खेतमा व्यस्त बनेका छन् । 

माडी, रामपुर, कचल, पूर्वखोला, झडेवा, निस्दी, कालीगण्डकी बेंसी, अर्गलीलगायत फाँटमा धान पाकेर पहेँलपुर भइसकेको छ ।

असारमा मानो रोपेको मुरी फलेपछि किसान खुशी छन् । बेमौसमी वर्षाले कुनै क्षति नगरोस् भनेर अहिले किसानहरु विजयादशमीको टीका लगाएपछि धान स्याहार्न व्यस्त हुन थालेका हुन् । 

किसानका लागि धान सुन हो । 

paddy-dhan-2080-07-09 (1).jpg
paddy-dhan-2080-07-09 (2).jpg
paddy-dhan-2080-07-09 (3).jpg
paddy-dhan-2080-07-09 (4).jpg
paddy-dhan-2080-07-09 (5).jpg
paddy-dhan-2080-07-09 (6).jpg
paddy-dhan-2080-07-09 (7).jpg
paddy-dhan-2080-07-09 (8).jpg
paddy-dhan-2080-07-09 (9).jpg
paddy-dhan-2080-07-09 (10).jpg
paddy-dhan-2080-07-09 (11).jpg
paddy-dhan-2080-07-09 (12).jpg
paddy-dhan-2080-07-09 (13).jpg
paddy-dhan-2080-07-09 (14).jpg
paddy-dhan-2080-07-09 (15).jpg
paddy-dhan-2080-07-09 (16).jpg
paddy-dhan-2080-07-09 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ