मुखर्जीको नेपाल भ्रमणलाई भारतीय संचारमाध्यमले गरे बेवास्ता
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
2.6k
Shares
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई भारतीय संचारमाध्यमले बेवास्ता गरेका छन् । नाम चलेका कुनै पनि संचारमाध्यमले मुखर्जी नेपाल आएको समाचार सम्प्रेसण गरेनन् ।
भारतीय राष्ट्रपतिसँगमात्रै दुई गाडी पत्रकार नेपाल आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपालली संचारमाध्यम अघि प्रत्यक्ष प्रशारण गरेका भारतीय संचारमाध्यमले राष्ट्रपतिको भ्रमणको समाचारलाई कम महत्व दिएका छन् ।