arrow

इजरेलमा सम्पर्कविहीन विपिन सुरक्षित नेपाल फर्किने गुटेरेसको आशा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
antonio-guterres-2080-07-12v.jpg

काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले इजरेल– हमाम द्वन्द्वका क्रममा सम्पर्कविहीन भएका विपिन जोशी सकुशल नेपाल फिर्ताको कामना गरेका छन् । 

आइतबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि आयोजित पत्रकाकर सम्मेलनमा उनले इजरेलमा सम्पर्कविहीन भएका नेपाली नागरिक जोशी सकुशल फिर्ताको कामना गरेका हुन् ।  

साथै उनले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ