arrow

भूकम्प पीडितलाई आईएमई ग्रुपको एक करोड पचास लाख

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
ime-group-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेडलगायत आईएमई ग्रुपबाट प्रवर्दित कम्पनी तथा आईएमई फाउन्डेसनमार्फत भूकम्प पीडितका लागि रु एक करोड ५० लाख नगद सहयोग प्रदान गरिने भएको छ ।

जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने समूहले आज एक प्रेस विज्ञप्ति निकालेर जनाएको छ  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ