arrow

प्रचण्डलाई विप्लवको चेतावनी

टिकटकमाथि प्रतिबन्ध लगाएपछि प्रचण्डसँग यसरी खनिए विप्लव [भिडियो]

जनताको मुख थुनेर सत्ता टिक्छ भन्ने नसोच्नुस्

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
prachanda-biplab.jpg

काठमाडौँ । सरकारले टिकटक प्रतिबन्ध लगाएपछि प्रचण्डसँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) खनिएका छन् । 

सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयबारे उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रचण्डलाई चेतावनी दिएका हुन् । 

विप्लवले जनताको मुख थुनेर सत्ता नटिक्ने बताए। उनले सामाजिक सञ्जालको प्रतिबन्ध निरङ्कुश व्यवस्थाको चरित्र भएको बताए । 

उनले सत्ता जनताको मुख बन्द गरेर नभई जनताको मन जितेर मात्रै टिक्ने बताए । उनले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरूको चाँडै अन्त्य हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ