arrow

झापामा पूर्वराजा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ९ शनिबार
gyanendra-jhapa.jpg

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापा पुगेका छन् । आज शाहले बिर्तामोडस्थित इकम कलेजको उद्घाटन गरेका छन् । 

शनिवार झापामा उनले इकम कलेजको प्राङ्गणमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरे। 

पूर्वराजा शाहको स्वागतका लागि झापावासीको भीड रहेको थियो । पूर्वराजको सुरक्षार्थ झापाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । 

पूर्वराजाका समर्थकहरू झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट पनि भेला भई समर्थनमा जुटेका थिए । 

झापामा पूर्वराजा आएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले मेचीनगरबाट र्‍याली निकालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ