arrow

डिग्रे साइकुमारी भगवती मन्दिर

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
digre-bhagwati-mandir-2080.jpg

त्रिवेणी । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ थर्पुमा रहेको डिग्रे साइकुमारी भगवती मन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड लागेको छ । 

यस मन्दिरमा पूजापाठ गर्नाले मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । यहाँ हरेक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म मेला लाग्ने गर्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ