arrow

छठ पर्वमा प्रधानमन्त्रीको पोज यस्तो

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
PM-dahl-news-chhath.jpeg

काठमाडौं। छठ पर्वको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल काठमाडौंको गौरीघाट, रानीपोखरी र कमलपोखरीको कार्यक्रममा सहभागी भए । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ मनाइएको छ। साेमबार विहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ।

प्रधानमन्त्रीले छुट्टा–छुट्टै आयोजित कार्यक्रममा पुगेर छठको अवसरमा शुभकामना दिए। सो अवसरमा प्रधानमन्त्रीले सामूहिक तस्वीर समेत खिचाउन भ्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ