arrow

सूर्यविनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ६११ ले लिए सेवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
kmc-2080-08-19.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले भक्तपुरको सूर्यविनायाकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

सूर्यविनायक वडा नं ८ को वडाकार्यालयमा गरिएको निःशुल्क शिविरमा ६११ बिरामीले लाभ लिएका थिथए । जसमा ७९ जनाले ईसीजी, १०४ जनाले ल्याब, ८९ जनाले भिडियो एक्सरे र ७ जनाले दाँत खोलेका थिए । त्यस्तै बिरामीमध्ये २२ जनालाई ओटी रेफर गरिएको केएमसीका प्रबन्धक नारायण दाहालले जनाएका छन् । 

नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले सम्हालेपछि केएमसीले निरन्तर सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ