arrow

स्वास्थ्य बिमा ललितपुरमा पनि लागू

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
_lalitpur-metro-health-insu.jpg

काठमाडौँ । ललितपुर महानगरपालिकाभित्र स्वास्थ्य बिमा लागू भएको छ । ललितपुर महानगरपालिकाको १५ औँ स्थापना दिवसको अवसर पारेर सोमबारबाट महानगरभित्र स्वास्थ्य बिमा शुरु गरिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बिमा कार्यक्रम ललितपुर महानगरभित्र शुरु गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ