arrow

भैंसेपाटीस्थित मन्त्रीक्वार्टरको टहरामा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा लागेको आगोलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन भने क्षति यकिन पनि भइसकेको  छैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ