arrow

गोठालो गएका युवक मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
death_1618213452.jpg

पोखरा । स्याङ्जामा गोरु चराउन गएका एक युवक मृत अवस्थामा भेटिएका छन् । 

बिरूवा गाउँपालिका वडा नं. २ चेप्टे बस्ने बर्ष ३९ का चन्द्रबहादुर राना बिहीबार गोरु चराउन जंगल गएका थिए । 

तर उनी साँझ घर नफर्किएपछि खोजी गर्नेक्रममा आज बिहान ९ बजे सोही ठाउँको मौवाघारी जंगलमा उनी मृत अवस्थामा भेटिएका हुन् । 

उनको मृत्युको कारण खुल्न नसकेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ