arrow

ग्वार्कोमा ईपीएस पीडितले गरे गाडीमा आगजनी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
fire-eps-2080-09-13.jpg

काठमाडौँ । ललितपुरको ग्वार्कोमा एक गाडीमा आगजनी भएको छ । ग्वार्को र आकाशेपुलमा युवाहरुले आन्दोलन गरिरहेकामा कोटेश्वर आउँदै गरेको गाडीमा आगजनी गरेका हुन् । 

कोरिया जान नपाएका ईपीएस पीडितले ग्वार्कोस्थित ईपीएसको शाखामा गरिरहेको आन्दोलनका क्रममा उक्त गाडीमा आगजनी गरेका हुन् । ग्वार्को क्षेत्र अहिले तनावग्रस्त रहेको छ । 

उक्त गाडी मन्त्रीको गाडी भएको बुझिएको छ । प्रहरीले भने जानकारी लिने क्रममा रहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ