arrow

ललितपुर ३ मा तोसिमा कार्कीको फराकिलो अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
tosima-karki-21-11.jpg

काठमाडौँ । ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले फराकिलो अग्रता कायम गरेकी छन् । योसँगै कार्की जित नजिक पुगेकी छन्।

मतगणना अन्तिमतिर पुग्दा कार्कीले सात हजार १३५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले एक हजार १७३ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा एमालेका सन्दन थापाले ५६१, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले ५६२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन कुमार खड्काले ३१० मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ