arrow

बाटो खन्ने क्रममा डोजरकै सहचालकको मृत्यु

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
Rolpa-hamrakura.jpg.jpeg

रोल्पा । रोल्पाको घर्तीगाउँमा डोजरले बाटो खन्न क्रममा  ढुंगाले किचिएर सहचालकको मृत्यु भएको छ ।  

बिहिबार जुगाँर घतीगाउँ, ओत जलजला पर्यटन सडक खण्ड अन्तर्गतको ट्रयाक खोल्ने क्रममा माथिल्लो भागबाट सुख्खा पहिरो खस्दा डोजरका सहचालक राँक –९ रोल्पा निवासी २३ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
माथिबाट ढुंगा खस्दा डोजरमा समेत क्षती पुगेको छ । यद्यपि, डोजरका चालक बासुदेव चौधरी भने सकुसल रहेका बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ