arrow

रुपान्तरण अभियानबारे पत्रकार सम्मेलन गर्दै माओवादी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
maoist-centre-logo.jpg

काठमाडौँ । सत्तारुढ दल (माओवादी केन्द्र) ले आज पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालयमा हुनेछ । 

पत्रकार सम्मेलनमा माओवादी केन्द्रको ४ महिने विशेष रुपान्तरण अभियान लगायतका समसामयिक विषयमा जानकारी गराउने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ