arrow

तीनकुण्डमा भूकम्पको केन्द्रविन्दु, काठमाडौँसम्म धक्का 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
earthquake-final-------.jpg

काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । 

सो भूकम्पको धक्का काठमाडौँसम्म महसुस गरिएको थियो । उक्त भूकम्प २०७२ साल बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्पन भएको केन्द्रले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ