arrow

चीनसँग पारवहनकोलागि प्रोटोकलको मस्यौदा पठाईएको छ : प्रधानमन्त्री

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
sambodhan.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँगको पारवाहनको काम द्रूत गतिमा चलिरहेको बताएका छन् । आफ्नो कार्यकालको १०० दिनको प्रगतिविवरण पेश गर्दै प्रधानमन्त्री पुष्पकाल दाहालले यसको लागि प्रोटोकलको मस्योदा तयार परिसकिएको बताएका छन् । उनले उक्त मस्यौदा अध्ययनको लागि चीन सरकारलाई पठाईएको पनि बताएका छन् । 
त्यस्तै नेपाल र चीनबीच भन्सार नाकाकाे स्ताराेन्नती गर्ने सहमति हुनुकाे साथै  किमाथान्का, काेरला र हिल्सा नाका सञ्चालनमा ल्याउन दुबै पक्षबाट अावश्यक पहल भर्इरहेकाे उनकाे भनार्बइ थियाे । त्यस्तै भन्सार नाकामा व्पारीहरुलार्इ सहजीकरण गर्ने विषायमा पनि काम अगाडि बढी रहेकाे छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ