arrow

सामाजिक सञ्जालको टिप्पणीप्रति प्रधानमन्त्री रूष्ट

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
prachand--g-naya.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्चालप्रति रूष्ट बनेका छन् । शुक्रबार आफ्नो १०० दिनको महत्वपूर्ण कामको जानकारी दिँदै दाहालले सामाजिक सञ्जालमा हैसियत नै नभएका व्यक्तिहरूले बढी टिप्पणी गर्नेगरेको आरोप पनि लगाएका छन् । उनले यस्तो समस्या समाधान गर्न कठिन रहेको पनि बताए । 
 
‘तपाईँ पत्रकारहरू त लाईसेन्सधारी हुनुहुन्छ तपाईह्रूलाई समात्न पनि सकिन्छ । तर, हैसियत नै नभएका, गैर जिम्मेवार र पहिचान पनि नभएकाहरूले लेखेको कुरा सामाजिक सञ्जालमा भाईरल भईदिने गरेको छ । यो विशेषगरी व्यवसायिक पत्रकारको लागि पनि चिन्ताको विषय हो । उनले यस्तो सामाजिक सञ्जालको कुरालाई नै पत्रकारले पनि उचाल्नेगर्दा अन्तराष्ट्रिय स्तरमा नेपालको छवि नराम्रो पर्ने तर्फ पनि सबैलाई सचेत गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ