- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिन्धुली । नेपाल बन्दको अवज्ञा गरेको भन्दै एका विहानै सिन्धुलीको भद्रकाली–३, मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले स्कारपीओमा आगजनी गरेका छन् ।
काठमाडौँबाट सिराहाको गोलबजार तर्फ जाँदै गरेको स १ च ११४४ नम्बरको स्कारपीओमा उनीहरुले पेट्रोल छर्केर आगो लगाएका हुन् । आगजनी गरेर भागेका माओवादी कार्यकर्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।