arrow

राम मन्दिरको प्राण प्रतिष्ठामा शोभा यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
rambhakta-shova-yatra.jpg

दाङ । भारतको अयोध्यामा भएको राम मन्दिरको प्राण प्रतिष्ठाका शुभ अवसरमा दाङको घोराहीमा सोमबार स्थानीय भक्तजनले पञ्चेबाजासहित यात्रा निकालेका छन् । सयौँ भक्तजन उक्त शोभा यात्रामा सहभागी भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ