arrow

प्राण प्रतिष्ठामा वीरगञ्जमा कलश यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
kalash-jatra-birjung-2080-1.jpg

पर्सा । वीरगञ्ज महानगरपालिकाले सोमबार वीरगञ्जमा आयोजना गरेको कलश शोभा यात्रामा भक्तजनको भीड लाग्यो । 

वीरगञ्जको घडियार्वामा सात दशकदेखि अतिक्रमणमा परेको जग्गालाई आतिक्रमण मुक्त गरी महानगरपालिकाले बनाएको रामजानकी मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा निकालिएको कलश यात्रामा हजारौँ भक्तजनको सहभागिता रहेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ