arrow

फुटबल स्टार नवयुगले कँसे लगनगाँठो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
nabayug-shrestha-marriage.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान स्ट्राइकर नवयुग श्रेष्ठले जीवनको दोस्रो इनिङ्स शुरु गरेका छन् । उनी वैवाहिक बन्धनमा बाँधिएका हुन् । 
इलामको देउमाई –४, मंगलबारेका उनले बुधबार मेचीनगर नगरपालिका वडा नं १२ शहरेडाँगीकी पूजा श्रेष्ठसँग लगनगाँठो कसेका हुन् । 

सन् १९९० को जुन ८ तारिखमा राष्ट्रिय टिमका खेलाडी नवयुगले नेपाल आर्मी क्लबबाट व्यवसायीक फुटबल खेल्दै आएका छन् । 

उनले सन् २०१६ को साफ च्याम्पियनशिपमा भारतविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ