arrow

मध्यपहाडी सडक हिमपातले अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
rukum-purba-bhume-himpat.jpg

रुकुम पूर्व । हिमपातले गर्दा रुकुम पूर्वको भुमे गाउँपालिका–१ स्थित कुइनेमा मध्यपहाडी सडक अवरुद्ध भएको छ । भारी हिमपात भएपछि हिउँका कारण सवारीसाधन सञ्चालन गर्न समस्या भएको छ । 

अगाडि बढ्न नसकेपछि यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । तस्बिरमा सडकमै रोकेको काठमाडौँबाट आएको यात्रुवाहक रात्रीबस देख्न सकिन्छ ।

हिउँमा खेल्न पाएर यात्रुहरु खुशी देखिन्छन् । तस्बिर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ