arrow

रुसी राष्ट्रपतिमा चार जना उम्मेदवारको नाम दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
russia-putin.jpg

काठमाडौँ ।  रुसमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चार जना उम्मेदवारहरूले नाम दर्ता गराएका छन् । 

रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बिहीबार उमेद्वारी बारे जनाकारी गराएका छन्।
 
पाम्फिलोभाले सीईसीको बैठकमा आगामी निर्वाचनमा चार जना उमेद्वार हुने बताएका छन् ।

सीईसीले आगामी चुनावमा राष्ट्रपतिका लागि चार जना उम्मेदवारहरू दर्ता गरेको जनाएको छ । 

रुसको राष्ट्रपतीय निर्वाचन मार्च १५ देखि १७ सम्म हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ