arrow

प्रचण्डको निष्कर्षः कांग्रेसबाट धोका भएकाले गठबन्धनमा समीक्षा हुन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
maoist-central-2080-10-29.jpg

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसबाट धोका भएको बताएका छन् । 

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको बताएका हुन् । 

कोशी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट आफूहरुले धोका पाएका बताएका उनले सधै गठबन्धनबाट धोका भइरहेकाले अब गठबन्धनमा समीक्षा गरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ