arrow

गण्डकीमा शुक्रबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
gandaki-pradesh-province-4.jpg
तस्बिर – फाइल ।

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जसअनुसार फागुन ४ गते शुक्रबार गण्डकीमा सार्वजनिक बिदा हुनेछ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सूचना प्रकाशित गरी शुक्रबार सार्वननिक बिदा दिइएको जनाएको छ । 

कार्यालयका उपसचिव प्रवीण ढकालद्वारा प्रकाशिच सूचनामा फागुन ४ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ